अमेरिकाको ओहायो राज्य मा उज्वल ले आफ्नो बिस्व किर्तिमान आफै तोड्न एक सय साढे बयालिस पौन्ड तौल दात ले उठाए । अ्मेरिकी मरिन गोजु को स्थापना भएको ३५ बर्स पुरा भएको बिशेस अवसर मा ओहायो मा आयोजीत एक कार्यक्रम मा गोजु का एक मात्र नेपाली कराते खेलाडी (५ डान ब्लाक बेल्ट )उज्वल ठकुरी ले गिनिज बूक अफ वोर्ल्ड रेकड राखेको एक महिना बित्न नपाउदै आफ्नो रेकड आफैले तोड्न एक सय साढे बयालिस पौन्ड तौल दात र जिउले एकैसाथ उठाएर त्यहाँ उपस्थित सबै खेलाडी लाई चकित पारिदिए ।
उज्वल ले नया बिस्व किर्तिमान बनाउन तौल उठाइरहदा गिनिज वल्ड रेकड लाई पठाउने सबै प्रमाणहरु पनि तयार पारेका थिए जस्कालागि त्यहाँ उपस्थित मरिन गोजु का खेलाडी तथा उज्वल का कराते प्रशिक्ष्यक ले उनलाई साथ दिएका थिए ।
यो नया किर्तिमान उज्वल ले चाडै हात पार्ने बत्ताएका छन साथै खेल का अन्य बिधामा पनि बिस्व किर्तिमान आगामी दिनमा राख्दै जाने उन्ले बत्ताए कार्यक्रम मा उज्वल ले गोजुका कराते प्रसिक्षार्थिहरुलाई प्रसिक्ष्यण पनि दिएका थिए ।
अमेरिकन मरिन गोजु को ३५औ बर्षगाठ को अवसर मा आयोजित उक्त कार्यक्रम मा उज्वल लाई गोजु को सर्बोत्कृस्ट प्रसिक्षार्थी घोसणा गर्दै गोजु का सन्चालक ग्रान्ड मास्टर लेफ्टिनेन कर्णेल गेरी क्लज र मास्टर पेटे ( ८डान मार्शल आर्ट्) ले बिशेस सम्मान गर्दै प्रमाण पत्र र बिशेस किसिम को खड्ग पनि प्रदान गरेका थिए । स्मरण रहोस ठकुरिले दुबै खुट्टा फारेर १३९दसमलब्९७ पौन्ड दात र छातिले एकैसाथ उठाएर बिस्व किर्तिमान राखेका हुन ।
No comments:
Post a Comment