Sunday, November 26, 2017

हार्दिक श्रद्दान्जली !!! हार्दिक श्रद्दान्जली !!! हार्दिक श्रद्दान्जली !!!

यस नेपाल खेलकुद तथा संस्कृति अन्तर्राष्ट्रिय [NEPAL SPORTS AND CULTER INTERNATIONAL ] का अध्यक्ष एबम साहित्यकार सीता पाण्डेकी ममतामयी आमा खिलकुमारी पाण्डेको ८५ बर्षको उमेरमा हालै झापा, गौरादहमा देह्बसान भएको खबरले हामीलाई अत्यन्तै मर्माहत बनाएको छ ।

दुखको यस घडीको आज १३औ दिनको पुण्य तिथिमा दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकूल परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछौ ।

यस दुखद परिस्थितिको सामना गर्न अद्याचा सीता पाण्डे एबम सम्पूर्ण पाण्डे परिवारलाई शक्ति प्रदान गरुन भनि श्री पशुपतिनाथ संग हामी प्रार्थना गर्दछौं | साथै स्वर्गीय पाण्डे प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना गर्दछौं |

उपसभापति – मिलन राई
महासचिब – बिनय अर्याल
कोशाध्चा – केमिका भण्डारी
सदस्य – प्रकाश नेपाल
सदस्य -हरि कृष्ण पुडाशैनी
सदस्य – बसन्त खड्का
सदस्य -रबिन बज्राचार्य
सदस्य – दीप पौडेल

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...