Monday, December 4, 2017

आज गगन थापामाथी जुन किसिमको नियोजित आक्रमण भयो, त्यो आक्रमण एउटा ब्यक्तिमाथी मात्र नभएर सिँगो देशको लोकतन्त्र र हजारौं युवाहरुको भबिष्यमाथीको घातक हमला हो। भिडियो

नेपाली कांग्रेसका नेता एवं काठमाडौं ४ का उम्मेदवार गगन थापा बम पड्काउनेहरुलाई ब्यालेटबाट जवाफ दिन मतदातालाई अपील गरेका छन् ।चपलीमा घरदैलोमा रहेका बेला थापालाई लक्षित गरी बम विस्फोट भएको थियो, जसमा थापासहित ११ जना घाइते भएका छन् ।थापा ब्याण्डेज लगाएर नै चाबहिलको सभामा पुगेका थिए । थापा उक्त घटना पछि आफ्नो फेसबुक लाइभमा आएर आफ्ना कुराहरु यसरि राखेका छन् तल भिडियोमा हेर्नुहोला ।
भिडियो यहाँ बाट हेर्नुहोला:

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts