काठमाडौँ,
रवि लामिछाने नेपालबाट अमेरिका पलायन भएका पत्रकार हुन् । सन् २०१३ को अप्रिलमा नेपालको न्युज 24 टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका छन् । अहिले सारै नेपाली मिडियामा चर्चा कमाएका रबि लामी छाने करोड़ो नेपाली हरुको मन जित्न सफल भएका छन् |
आज फेरी आफ्नै फेसबुक मार्फत लाइव भिडियोमा ब्रेकिंग न्युज यस्तो छ भिडियोमा हेर्नुहोला !
No comments:
Post a Comment