बेँसीशहर, लमजुङ, २३ मसिर ः लमजुङ प्रदेशसभा ‘ख’ मा वाम गठबन्धनबाट पृथ्वीसुब्बा गुरुङ विजयी हुनुभएकोे छ ।
नेकपा एमालेका केन्द्रीय सचिव एवं संगठन विभाग प्रमुखसमेत रहुनुभएका गुरुङले २३ हजार १८८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कृष्ण कोइरालाले १५ हजार १२२ मत प्राप्त गर्नुभयो ।
Saturday, December 9, 2017
प्रदेश ‘ख’ मा पृथ्वीसुब्बा गुरुङ विजयी
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment