Saturday, December 2, 2017

तपाइलाई दुखको बेलामा साथ कसले देला ?

जब दुख पर्छ तब थाहा हुन्छ कति रहेछनत, बास्तब मै आफ्ना मान्छेहरू। दुख पर्दा कार्ड पठाउने चलन पनि त छैन हाम्रो समाज । दुख बाड्नु हुदैन, सुनाउनु समेत हुदैन भन्छन । फेरि मलाई दुख पर्यो भनि झ्याली पिट्ने कुरा पनि त भएन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...