Tuesday, December 26, 2017

यसरी फेरी भाइरल भए सबिन कार्की, क्रिसमसमा दर्शकको भीड थाम्न आयोजकलाई हम्मेहम्मे [ हेर्नुस भिडियो ]

काठमाडौं: क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीष्टको जन्मजयन्तीका अवसरमा देशभरका चर्च तथा मलहरुमा ख्रीष्टमस (क्रिसमस) दिवस मनाइँयो। यही अवसर पारेर अहिलेको युट्युब चर्चित गीत ‘भाईरल भैदियो’को टिमले क्रिसमसका दिन राजधानीको सिभिल मलमा आफ्नो प्रस्तुती दिएका थिए । जसमा हजारौ दर्शकहरुको साथ थियो ।

कार्यक्रममा भीड निकै भएकाले भीड थाम्न आयोजकलाई समेत हम्मे हम्मे परेको थियो । कार्यक्रममा सबिन कार्कीको नृत्य हेर्न सबै आतुर देखिन्थे । कार्यक्रममा धेरै किसिमका नृत्य प्रस्तुत गरिएको थियो । सबिन कार्कीको प्रस्तुति नै कार्यक्रमको मुख्य आकर्षण बनेको थियो ।

हेर्नुस भिडियो:

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...