Saturday, December 30, 2017

दोहोरी गाउँर्दै गर्दा कलाकारको टोपी बाँदरले खोसेपछि (भिडियो)

प्रदेश  नं. ४ कै उत्कृष्ठ टेलिभिजन फेवा टेलिभिजनको नियमित प्रस्तुती फेवा चौतारीमा कलाकारले दोहोरी गाउँदै गर्दा बाँदरले कलाकारको टोपि खोसेको छ । युनाईटेड क्लबको परिकल्पनामा निर्माण हुदैँ गरेको पचभैया लेखनाथ चिडियाखानामा कार्यक्रमको छायंकन गरिएको थियो ।

चिडियाखानाको अवधारणामा निर्माण हुन लागेको उक्त ठाउँमा बिभिन्न बन्यजन्तुसमेत राखि सकिएको छ । गीत गाउँदा गाउँदै बाँदरले कलाकारको टोपि खोसेको थियो । बिभिन्न ठाउँमा पुगेर त्यहाको पर्यटकिय बिषयबस्तु, चिनारी, लगायत समसामयीक बिषयमा कलाकारहरुले लोक दोहोरी प्रस्तुत गर्ने गर्छन् ।

हेरौं यो चिडियाखानाको रमाईलो दृश्य, संगै दोेहोरी धमका ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...