ग्लोबल नेपाल मिडिया(टेलिभिजन)द्वारा नेपाली बाल प्रतिभा साँझ (Nepali talents kids Night in VA ) !
अमेरिकाको डिसी वरपर रहनु हुने सम्पूर्ण आदरणीय नेपाली जनसमुदाय !
हामी सम्पूर्ण अमेरिकाको डिसी वरपर बस्ने कला तथा संस्कृतिप्रेमीहरुको लागि ग्लोबल नेपाल टेलिभिजनद्वारा नेपाली बाल प्रतिभा आह्वान गरिएको कुरा अवगत गराउन चाहन्छौं ।
बाल प्रतिभाको लागि आह्वान तथा
तालिमको लागि सम्पर्क गर्ने मिति २०१७ डिसेम्बर १० देखि ।
यस कार्यक्रममा न्युनतम ३ वर्षदेखि माथिका १८ वर्षदेखि मुनिका बालबालिकाहरुले भाग लिन सक्नेछन् ।
कार्यक्रम मिति : जनवरी २० तारिख शनिवार बेलुका ५ बजेदेखि
स्थान : दुर्गा टेम्पल भर्जिनिया अमेरिका
आयोजक : ग्लोबल नेपाल टेलिभिजन
सम्पर्क व्यक्तिहरु :
शृजना उप्रेती : (571) 474-9074
राजेन्द्र खनाल (703) 870-6480
ददिराम ढुंगाना (571) 438-5499
हरिकृष्ण पुडासैनी (571) 215-2422
राहुल केसी (703) 400-4890
नोट : बालबालिकाहरुको ट्रेनिंग लिनको लागि यी नम्बरहरुमा सम्पर्क राख्नुहोला – (571) 474-9074 or
(703) 870-6480।
No comments:
Post a Comment