Sunday, December 24, 2017

दाईकी साली र म-भिडियो सहित

 जेठ मासको चर्को घाममा दिनभरी मैकै गोडेको थकाइ बेलुकाको खाना खाइसकेपछी सरासर कोठामा गएर पल्टिएँ । आमा भान्सामै हुनुहुन्थ्यो बुवा बार्दलिमा उक्लिसक्नु भएको थियो ।आमाको पटुकी भित्र बाट नोकिया फोनको घण्टी बज्यो। आमा फोनमा बोलेको मधुरो आवाज टाढै बाट मेरो कानमा गुन्जियको थियो ।

ए हो र !
ल जाती भो बाबु !
अहिले कस्तो छ नानीलाई र मेरो नातिलाई..? आमाको कुरा दाइसंगै भएको र म फूपू बनेको सजिलै अनुमान लगाईसकेकी थिएँ मैले । दिनभरीको कामको बोझ र सोचको थकाइले शरीर लखतरान थियो । आँखा निद्राले लोलाईरहेका थिए । आमा खुशीले गदगद हुँदै मेरो ढोका ढकढक्याउनु भयो । ए मुने ! मुने ..!! एई कान्छी …. !! यता सुन त ..!!म उठेर ढोका खोल्ने जागर गरिन ।

आमा बार्दलिमा उक्लिदा भर्र्याङ बजेको आवाज सुन्दा सुन्दै म कतिछीचो संगै म निदाइसकेंछु ।बिहान घाम माथी नै आइसकेछ । म उठ्दा बुवा र आमा पिडिको डिलमा चिया पिउदै गनथन गरिरहनु भएको थियो । हेर यस्बेला उठ्छे …! पुलुक्क मलाई हेरेर बुवा बोल्नु भयो ।हिजो दिनभरी मकै गोडेकी थाकी होलि बिचरी ।

आमाले टाउको सुमसुमाउदै भन्नू भो । ए साची ! तेरो दाईले छोरा पाएछ । हिजो फोन आको थ्यो । बैनी र तपाईं भएर भेट्न आउनु भनेको छ । आमाले उत्साहीत हुदै सुनाउनुभयो ।

बाँकी हेर्नुस् भिडियोमा

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...