नेपाल सरकारले ईसाईहरुको महान चाड क्रिसमसको संघारमा नेपालका अन्तिम ज्ञात मनोरन्जनको लागि प्रयोग गरिएका दुई भालुलाई उद्धार गरेको समाचार छ l अहिले सम्मको यो महत्वपूर्ण उपलब्धि भन्दै मध्य युग देखि पशुलाई मनोरंजनको माध्यम बनाउदै नचाउने गर्ने परम्परालाई तोड्दै भालुको उद्धार संगै यसको अन्त्य भएको जनाएको छ l
नेपालले सन् १९७३ मा नै यस्ता अभ्यास र गतिबिधिलाई प्रतिबन्ध गरेको थियो l तथापी शहर तथा गाउँका गल्ली सडकमा आफ्नो आम्दानीको श्रोत बनाउदै नेपालको तराईका दक्षिणी भागमा यस्ता गतिबिधि हुने गर्दछ l भालु नचाई दर्शकलाई मनोरंजन प्रदान गर्न पेशाका रुपमा अंगाल्दै आएका छन् l
प्रहरी तथा पशु उद्धार सँस्थाले एक बर्ष देखि व्यापक खोजी रहेको र गत मंगलबार रौतहट जिल्लाको सीमाना बन्दीकर्ता द्वारा बन्धक बनाईएका भालु पक्राउ गरिएको छ l रौतहटका जिल्ला प्रहरी प्रमुख बिनोद पोख्रेलले सूचनाको आधारमा उक्त क्षेत्रमा छापा मार्दा भालुको उद्धार गरिएको जानकारी एएफपी लाई बताएको लेखेको छ l भालुका बच्चा ,डमरुमा पक्राउ गरिन्छ भने पछाडिको खुट्टा बाट नाच्न सिकाउदछ्न l तातो फलामे डण्डा बाट उनीहरुको थुतुनो छेडिन्छ र जस्को कारण बाट डोरी को माध्यमबाट नियन्त्रण गर्दछन l
पशु संरक्षण कार्यकर्ताले १९ बर्षिय रंगिला नामक भाले भालु र १७ बर्षिय श्रीदेवी नामक पोथी भालु को शरीर भर चोटपटक भएको र खत लागेको जानकारी दिएकी थिइन् l प्रहरीले भालु बन्दीकर्ता मालिकको मोबाइल (घुम्ती संचार थान ) को सुराक गरि उनि कहाँ छन् भन्ने पत्ता लागे पछि समातिएको थियो l यस्ता भालुको हेरचाह पर्सा बन्यजन्तु आरक्षणले गर्दछ l
मनोरंजन को लागि पशुलाई बन्धक बनाई भालु नचाई आफ्नो पेशा १३ औ शताव्दी देखि सुरु गरिएको ईतिहास छ l भारतमा सन् १९७२ मै आधिकारिक रुपमा प्रतिबन्धित भएता पनि व्यवहारिक रुपमा सन् २०१२ देखि कार्यन्वयन गरेको र अन्त्य गरेको थियो l
गत डिसेम्बर २० तारिखमा बिश्व पशु संरक्षण द्वारा कैद गरिएको तस्बिर ( एएफपी )
No comments:
Post a Comment