Wednesday, December 27, 2017

सुष्मा थापा मगरको नेपाली लोकदोहोरी ’तनहुँ खैरेनी भिडियो सहित

रोशन पोखरेल , विराटनगर
चन्द्र सुर्य फिल्मस प्रालीको प्रस्तुतिमा सुष्मा थापा मगरको नेपाली लोकदोहोरी क्षेत्रका गित ’तनहुँ खैरेनी  ’ गितको अहिले डिजिटल बजारमा उपलब्ध भएको छ । गायक बाल कुमार श्रेष्ठ र गायिका सुष्मा थापा मगरको सुमधुर आवाजमा तनहुँ खैरेनी आएको छ ।
माया प्रेमको भावलाई रचनात्मक रुपमा समेटने प्रयास गरिएको छ । गायिका स्वमको संगित संयोजन , राजु विरहीको शब्द सिर्जनामा गित तयार पारिएको छ । कसैको अभावमा भौतारिनुपर्दाको अवस्थालाई गितमा ब्यक्त गरिएको छ । विक्रम चौहान द्धारा निर्देशित भिडियोलाई  अमर शाक्यले सम्पादन गरेका हुन भने भिडियोमा टिना र उदय उपाध्ययको अभिनय देख्न सकिन्छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...