Saturday, December 30, 2017

ताईवानी राहदानीमा डिसी डलस विमानस्थलको तस्विर छापिए पछि सवै फिर्ता मगायो

हरेक राष्ट्रले बनाउने राहदानीमा आफ्नै देशको को झन्डा,देशका अनेक चर्चित दृश्यहरुका तस्विर छाप्ने चलन छ l तर ताइवानी राहदानीमा संयोगवश अमेरिकाको डिसी स्थित डलस अन्तर राष्ट्रिय विमानस्थल को तस्बिर छापिएको हुनाले सवै फिर्ता मगाएको छ l

ताईवान को विदेश मन्त्रालयले जारी गरेको २ सय ८५ वटा राहदानीमा भूलवश डलस अन्तर राष्ट्रिय विमानस्थल को तस्बिर छापिएको थियो l

गत डिसेम्बर २७ तारिख अंतर्जाल प्रयोगकर्ता द्वारा गलत हुन् गएकोमा सवै फिर्ता मगाएको जनाएको छ l झन्डै २ लाख भन्दा ज्यादा राहदानी बनाइएको भएता पनि निर्माण गर्ने प्रतिष्ठानलाई पठाउने भएको छ l

उक्त राहदानी बनाउने प्रतिष्ठानले पुन: बनाउनेले जिम्मेबारी लिएको छ भने विदेश बिभागले क्षमा मागेको समाचार युपिआई मा छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...