Wednesday, December 6, 2017

“एक पटक छोरोको मुख हेरेर मर्न पाए हुन्थ्यो” दमको रोगी बुढी आमा साउदी अरबमा हरायको छोरो कुर्दै भिडियो सहित !!

दमको रोगी बुढी आमा साउदी अरबमा हरायको छोरो कुर्दै

“एक पटक छोरोको मुख हेरेर मर्न पाए हुन्थ्यो” भन्नुहुन्छ। बुहारी पोइल गईन, बच्चा हरु अनाथ आश्रममा,बृद्द आमा एक्लै घरमा। यो भन्दा पीडा के होला?

यो भिडियो रबि लामिछाने लाइ सहयोग गरि दिन र उहा सम्म पुराउन सक्दो शेयर गरौ !!!!

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...