Saturday, December 9, 2017

लमजुङमा माओवादी केन्द्रका गुरुङ विजयी

बेंसीशहर, लमजुङ, २३ मंसिर  ः लमजुङ प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङ विजयी बन्नुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिलबहादुर घर्तीलार्ई आठ हजार ४०४ मत अन्तरले पराजित गर्दै गुरुङ विजयी बन्नुभएको हो ।

गुरुङले ३९ हजार ४६८ मत प्राप्त गर्नुभएको छ भने घर्तीले ३१ हजार ६७ मत प्राप्त गर्नुभएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...