
नवराज सिलवाल जो पूर्व डिआईजी हुन् भने प्रतिनिधी सभामा ललितपुरबाट निवार्चित सांसद पनि हुन् । उनीलाई देउवा सरकारले पक्राउ पुर्जि जारी गरेपछि फरार छन् । प्रहरी उनलाई खोज्दै छन् तर सिलवालको पत्तो लागेको छैन । हाल उनले एक बिज्ञप्ती नै जारी गरेर आफूलाई प्रहरीले मार्न खोजेको हुदाँ जीवन रक्षाको माग गरेका छन् ।
No comments:
Post a Comment