Wednesday, January 3, 2018

‘ वाशिंटन डिसी नजिकै एउटै ठाऊँबाट सबै किसिमको सुविधा तथा सेवा उपलब्ध –

यदि तपाई डिसी, भर्जिनिया र मेरिल्यान्डको आसपासमा रहनुभएको छ भने एउटै ठाऊँबाट अब सबै सुविधा तथा सेवा लिन सक्नु हुनेछ । अहिलेको लागि निम्न सेवा तथा सुविधा उपलब्ध छन् –
1.  कुनै पनि खालको सामाजिक तथा सामुदायिक कार्यक्रमको लागि मिटिंग हल, मिटिंगरुम तथा कुनै पनि जानकारी तथा कक्षासन्चालन गर्न कक्षाकोठा आवश्यक परेमा कक्षाकोठा तथा प्रिन्टिंग, कपी, चिया, कफ़ी, नास्ता सहितको सेवा सुविधासहित उपलब्ध ।
2. कुनै पनि नयाँ व्यवसाय सुरु गर्नको लागि परामर्श तथा आफूले गर्ने व्यवसायको लागि आवश्यक ठाउँ (cubical working space) चाहिएमा पनि सुविधा युक्त ठाउँ
कार्यालय समयभित्र ( Monday-Friday 9AM-6PM)को लागि उपलब्ध । सोही समयमा व्यवसायिक मिटिंगको लागि मिटिंग रुम तथा कक्षाकोठा आवश्यकता अनुसार उपलब्ध ।
3. छोटो समयावधिमा नै लाखौं दर्शकहरुमाझ पुग्न सफल ग्लोबल नेपाल मिडिया (टिभी)मार्फत आफ्नो व्यवसायलाई व्यवसायिक फ्लायर्स, भिडियो बनाई, नेपाली तथा अमिरिकी समुदायमा  पुर्याई लाभ लिनको लागि ग्लोबल नेपाल मिडिया हाउसलाई सम्पर्क गर्नुहोस् । साथै हामी तपाईलाई अति नै सहूलियत दरमा तपाईको व्यवसायिक भिडियो तथा विहेबारी, ब्रतबन्ध पाश्नी आदिसँग सम्बन्धित फ़ोटोग्राफी तथा भिडियो खिंची सम्पादन गरी आवश्यक परेमा प्रकाशन तथा मार्केटिंग पनि गरिदिने जानकारी गराउँछौं ।
४. अन्य सेवा तथा सुविधामा हामी तपाईलाई लाईसेन्सयुक्त जब ट्रेनर, आर्थिक व्यवस्थापक ( financial management and opportunity), रियल्टर, लोन अफिसर, इन्सुरेन्स प्रोड्यूसर, ट्राभल एजेन्ट, ट्याक्स एकाउन्टेन्ट, क़ानूनी सल्लाहकार(Legal advisors) तत्काल उपलब्ध गराउनेछौं ।
यी सबै सेवा तथा सुविधाहरु
भर्जिनियाको चेन्टिलीस्थित ग्लोबल नेपाल हाउसबाट न्युनतम शुल्कमा प्राप्त गर्न सक्नु हुनेछ ।
यसको लागि निम्न लिखित नम्बरहरुमा सम्पर्क गर्नुहोला –
Global Nepal Media House and our EZ solutions office
2.703-963-5887 krish
3. 571-474-9074 Shree

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...