Saturday, January 6, 2018

थाहा नै नदिई किन एक्लै घुम्न निस्कीए ज्ञानेन्द्र शाह ? शुरक्षाकर्मीलाई नेपालजंगमा हैरान (भिडियो सहित)

थाहा नै नदिई किन एक्लै घुम्न निस्कीए ज्ञानेन्द्र शाह ?  शुरक्षाकर्मीलाई नेपालजंगमा हैरान (भिडियो सहित)
नेपालगंजमा पूर्व राजा ज्ञानेन्द्र शाह सुटुक्क ड्राईभिङमा निस्किएर शुरक्षाकर्मी हैरानमा परे । शुरक्षाकार्मीलाई थाहै नदिएर उनी एक्लै ड्राईभिङमा गए केही समय । शुरक्षाकर्मीलाई थाहै नदिई कहाँ गएका थिए एक्लै ज्ञानेन्द्र ?
 नयाँ बर्ष २०१८को लागी नेपालगंजमा थिए ज्ञानेन्द्र । उनको समेत लगानी रहेको होटल सोल्टीको ‘सफ्ट ओपनिङ’ को लागी उनी गएका थिए । पत्नी कोमाल, बुहारी हिमानी र छोरी प्रेरणाका साथ गएका उनले त्यहाँ रहदा राजनीतिक पार्टी,  प्रशासनीक निकाय, औद्योगीक व्यवसायीसंग भेटघाट र परामर्श समेत गरे ।
कान्तिपुर साप्ताहिकबाट

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts