Monday, January 1, 2018

रबिलाइ नेपाली होइन भन्नेलाइ कांग्रेस प्रवक्ताको कडा जबाफ भिडियो सहित

रवि लामिछाने नेपालबाट अमेरिका पलायन भएका पत्रकार हुन् । सन् २०१३ को अप्रिलमा नेपालको न्युज 24 टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका छन् । आज लाइव भिडियो मार्फत नेपाली जनसम्पर्क समिति मकाउको महामन्त्री कर्ण बहादुर अधिकारीले रबि लामिछाने को हुन् र हामीले कस्तो सम्मान गर्नु पर्छ हेर्नुहोस भिडियो 

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...