Wednesday, January 3, 2018

रूवान्डामा नेपाली ईन्जिनियर को मृत्‍यु

किगाली , रुवान्डा ,अफ्रिकन मुलुक रुवान्डाको किगालीमा नेपाली मुलका इन्जिनियर बिकास मिश्रको हृदयधातले मृत्य भएको छ ।

क्यानेडियन राहदानी भएका मिश्रले आइआइटी मुम्बईबाट इन्जिनियरिङ्ग गरेका थिए भने एमाहारो इन्जिनीरिङ्ग कम्पनीमा काम गर्थे ।

उक्त जानकारी रुवान्डा स्थित नेपाली दिपेन्द्र लामिछानेले गैर आबासिय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापालाई दिएका हुन ।

निजको शब फिर्ता र अन्य ब्यबस्थापन रुवान्डा स्थित क्यान्डियन हाइ कमिसनले गर्ने जानकारी प्राप्त भएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...