Tuesday, January 30, 2018

भनिन्छ कुनै कला गलाले भाषामा विवेक लेउदैन? आज तेस्तै भयो ! अमिरिका बस्दै आएकी निक्क्की अचानक फेसबुक बाटै हिन्दि गित गाए पछी (भिडियो सहित)

 

अमेरिकामा रहदै आएकी एक सुन्दर मोडल गायिका निक्की कार्की समय समयमा सामाजिक संजाल मार्फत उनि निक्कै चर्चामा आइ राख्छिन | आज पनि उनि एउटा हिन्दि गित एक फरक शैलीमा आफ्नो फ्यान पेजबाट लाइव गरेकी छन्|

उनको यो कला गला लाइ तपाई के भन्नु हुन्छ मन परे सक्दो शेयर पनि गर्नु होला धन्यबाद |

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...