Wednesday, January 3, 2018

इराकमा बेचिएकि चेलिको मृत शरीर नेपाल ल्याउन गरिएको अभियान सफल हुनुमा रबि लामिछाने भाइको ठूलो भुमिका रहेकोे

आज फेरी सलुट छ रबि लामिछाने र शरिन ख्युङ्वा तामाङजी लाइ !!
भारत हुदै दलाल मार्फत इराकमा बेचिएकी लक्ष्मीले आत्मा हत्या गरे पछी मृत् शरीरलाइ नेपाल लेउने कर्ममा आज जे देखियो !!
आमाको न्यानो काख बिनाको मलिन अनुहार देख्दा मन कटक्क दुख्यो आशु झरे !!
आखिर के गल्ति थियो यी ५ बर्षे बालिकाको? जसले आमा गुमाउनु पर्यो !!

शरिन ख्युङ्वा तामाङ

आर्थिक सहयोग गर्नुहुने सम्पुर्णमा हार्दिक धन्यवाद अभियान कर्ता शरिन ख्युङ्वा तामाङ को तर्फबाट

समय परिस्थितिलाई मिलाउदा मिलाउदै बल्ल आज इराकमा मृत्यु भएकी चेली लक्ष्मी बलको सानी ५ बर्शकी नानिको नाउँमा नेपाल तामाङ घेदुङको सहकारी बैंकको मुद्दती खातामा अक्षररुपि ३ तीन लाख नेपाल तामाङ घेदुङ कार्यलय पुतलीसडकमा केन्द्रिय अध्यक्ष ज्यु लगायत अग्रज पदाधिकारी ज्यु हरु साथै पत्रकारहरुको उपस्थितिमा बैनिहरु Junu Pun Magar साथै Dolma Tamanglo Pakhrin ले आज सम्बन्धित लक्ष्मी बलको श्रीमान् लाई बिल सहित उक्त आर्थिक सहयोग रकम हस्तान्तरण गरि कार्यक्रम सम्पन्न गर्नुभएकोमा आफ्नो ब्यस्त अमुल्य समय दिनुभएकोमा केन्द्रिय अध्यक्ष Mohan Gole Tamang ज्यु लगायत सिङ्गो घेदुङ केन्द्र परिवार पत्रकार ज्युहरु लगायत मेरो बैनीहरु र ज्वाइ साहबप्रति हार्दिक धन्यवाद भन्दै

 शरिनले उठाउने गरेको न्यायको आवजलाइ मात्र होइन आफ्नो गाँस काटेर जुन आर्थिक सहयोग गरि अभियान सफल पार्न जुन अहम् भुमिका निभाउनु भएको छ यसको निमित्त धन्यवादको शव्द मेरो लागि कमै महसुस गरेको छु र पनि लक्ष्मीबलको मृत शरीर ल्याउनको लागि जुन आर्थिक सहयोग गर्नुभएको छ यहाहरु सम्पुर्ण मनका धनी मानविय धर्मले ओतप्रोत भयका दयालु मनहरु प्रती हमेसा नतमस्तक भै हार्दिक नमन भन्न चाहन्छु ।

यहाहरुले गर्नुभएको जुन अमुल्य बिश्वास छ यो शरिन प्रती ती बिश्वासलाई कहिले मर्न दिनेछैन यो शरिनले भन्दै

मृतक लक्ष्मी बलको सानी नानिको उज्यालो शैक्षिक भबिश्यको कामना गर्दै देश बिदेश बाट आर्थिक सहयोग गरि यो अभियानलाई भब्यताका साथ सफल पार्नु हुने मनकारी मनहरुलाइ पुनः हार्दिक धन्यवाद साथै लास्सो फ्याफुल्ला नमस्कार छ मेरो ।

इराकमा मृत्यु भएकी चेली लक्ष्मी बलको लागि आर्थिक सहयोग गर्नुहुन्र सहयोगी मनहरुको नाम यसप्रकार ( नाम हरु हेर्ने यहाँ थिच्नुहोला )

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...