Saturday, January 27, 2018

मेशनाले ल्यायो अविरल बिसाउनीको रुनु पर्यो धेरै भाग २ “पुजारी” (भिडियो सहित)

राजु बोहरा–काठमाडौँ । एउटा दुर्गम गाउँको एकान्त बस्ति, जहाँ एक प्रेमी जोडीको प्रेम प्रगाड बन्दै गैरहेको हुन्छ , तर ति प्रेमी जोडी मध्य , प्रेमी बाहुन समुदाय भित्रको हुन्छ र अर्की प्रेमिका दलित समुदाय भित्रको हुन्छिन् । उनीहरुको माया मौलाउदै गरेको अवस्था थियो, तर दलित भएकै कारण ति दुवै सामाजिक तिरस्कारको पात्र बनिरहेका थिए । उनीहरुलाई जसरी पनि आफ्नो प्रेम सफल बनाउनु थियो । सोहि क्रममा सबै जंजिर तोडेर एउटा छुट्टै मायाको इतिहाँस रच्न पुग्छन् उनीहरु !

हो यस्तै पेरिफेरिमा आधारित गीतलाई भर्खरै मेशाना डिजीटल प्रालिले सार्बजनिक गरेको छ । शुष्मा सापकोटाको “पुजारी” (रुनु पर्यो धेरै ) नाममा बजारमा आएको यस गीतमा अहिलेकी बहुचर्चित गायिका बिष्णु माझीको कोकिल कण्ठ बाट सुसजित रहेको छ । साथमा बिष्णु संगै गायक अविरल बिसाउनीले पनि यस गीतमा कर्णप्रिय स्वर सुन्न सकिन्छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...