Sunday, January 28, 2018

गायक उत्तम विक्रम विष्टको ‘ भ्यालेन्टाइन डे’ भिडियो सहित

काठमाण्डौ, माघ १६– ‘ भ्यालेन्टाइन डे’लाई बिशेष बनाउन गायक उत्तम विक्रम विष्टले आफ्नो नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् ।‘ह्यापी भ्यालेन्टाइन ‘’ बोलको गीतको भिडियोमा गायकले आफनी प्रेमीकालाई विशेष दिनको प्रतिक्षा गर्नको लागी आग्रह गरेका छन । ‘यो गीत हरेक प्रेम जोडीले हेर्नैपर्ने बनेको छ, आशा छ मेरो नयाँ गीतले यसपटकको भ्यालेन्टाइन उल्लासमय  र अविस्मणिय बनाउन सहयोग गर्नेछ’ गायक विष्ट बताएका छन् । आफनो जिवनमा निरन्तर आफनै बन्न आफनी प्रेमीकालाई गितमार्फत भनेका छन ।
उत्तम विक्रम विष्टको गायन संगीत तथा उब्वीका शब्द छन् । गीतको भिडियोलाई विपिन काफलेले निर्देशन गरेका छन् भने राजु लामाको छायांकन तथा सोहन मान्नधरको सम्पादन छ । भिडियोमा आपी केसी , जिना थापा र साथीहरुको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...