Saturday, January 27, 2018

काभ्रेलि गायक प्रेम लामाले ल्याए “त्यो पारी लेकमा”

विवेक लोप्चन ‘विदित’
काठमाडौ -माघ १४ गायक प्रेम लामाले सेलो गीत “त्यो पारी लेकमा”बोलको गीत सार्वजनिक गर्नुभएको छ ।

काभ्रेलि गायक लामाले चार एल्बम ल्याइसक्नुभएको छ । “गीत सङ्गितमा संघर्ष हुनुपर्छ र समय अनुकुलको गीत सङ्गीत र भिडियोलाई मध्यनजर गर्नु आब्स्यक रहेको उहाँ बताउनुहुन्छ ।

हे मैच्याङ,सिर बन्दी  गीतबाट चर्चा कमाएका लामाले,सरकारी जागिर,गयो गयो ,सर सर ,लासा खासा,पारी बनमा सुशेलि हाली,चौतारीमा,एक पानी दुई पानी,उभो उभो लेकमा ,बगि जाने खोला लगायत थुप्रै गीत गाईसक्नुभएको छ ।

गीतमा गायक प्रेम लामाको स्वर,सङ्गीत बिक्रम जि लामा,शब्द कार्की सरको रहेको छ । अभिनयमा रेश्मा र प्रेम सुनुवार रहेका छन भने निर्देशन एवम क्यामारा लामा स्वयंको रहेको छ

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...