Sunday, January 28, 2018

सार्वजनिक स्थलमै पशुपति शर्माले कोमल वली माथी किन यस्तो शब्द प्रयोग गरे ? (भिडियो)

सानो छदाँ रेडियो नेपालमा कोमल वलीको समाचार सुनेका गायक पशुपति शर्माको हाल ६ बर्षकी छोरी समेत छिन्् तर पनि कोमल वलीको बिहे भएको छैन । पोखराको एक महोत्सवमा कोमलवलीको उछित्तो काड्दै पशुपति शर्माले मञ्च बाटै भने, कति पोईल जान पाम्, पाम् भन्छौं, पोईल गएर मर् सम्म भने । कोमल ओलीको लागी गत बर्ष आफैले गीत बनाईदिएको स्मरण गर्दै पशुपति शर्माले अब कोमल वलीको बिहे नहुने ठोकुवा समेत गरे । आखिर किन महोत्सवकै मञ्चबाट पशुपति शर्माले कोमल ओली यस्तो शब्दको प्रयोग गरे ?

हेरौं यो भिडियो..

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...