Friday, January 26, 2018

मिलन लामाले सुनाए यस्तो अनौठो जोक्स

माझि दाई पोखरा फेवा तालको, हङ्कङ् आईडीले जस्ता चर्चित गीतहरु गाएका मिलन लामाले पोखरामा सम्पन्न आठौं पोखरा महोत्सवमा अनौठो जोक्स भनेका छन् । उनले मेलामा गएर ननाच्नेहरुका लागी भिनाजुु र सालीको जोक्स सुनाएर हसाएका थिए । उनले करिब १० मिनेट आफ्नो सांगीतिक प्रस्तुती छोडेर जोक्स भन्दै दर्शकलाई मनोरञ्जन प्रदान गरे । उनले मोलमा आफ्ना चर्चित गीतहरु प्रस्तुत गरे भने दिलु लामासंग बबाल दोहोरी पनि गाए । हेरौं मिलन लामाको यो अनौठो जोक्स र उनको महोत्सवको प्रस्तुती ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...