Sunday, January 28, 2018

कस्तो बिडम्बना ठग लुटेरा हरुले बुढी आमालाइ तक छोडेनन् भिडियो आफै बोल्छ सक्दो शेयर गरौ !!!!

 

युके,
अचम्म छ हाम्रो नेपालमा, बिचरा यो बुढीआमाको दुख : राजेश रुम्बा लामा को फेसबुकमा स्टाटस देख्न बित्तिकै आफुलाई रोक्न सकिन सबन्धित निकाय सम्म पुगोस भन्दै यो स्टाटस लाइ जस्ताको जस्तै हाल्न बाध्य भय :

यसरि अरुको बिषयमा मलाई बोल्न फिट्टिक्कै मन थिएन तर पनि ति अपरचित बुढी आम्मै जो भरतपुर राजस्वकार्यलाय छेउ सडकमा बेवारिसे अवस्थामा रोइरहेको आँशु सम्झें,रात पर्यो आमा अब घर जानु भनेर अटो खोजेर हातमा केहि पैशा थमाइदिँदा बाबु मेरो पैसा खाने अमिर कान्छालाई भेटेर पैशा मागेर ल्याउनु है ! भन्ने शब्दले घोचि रह्यो, र त यो फोटो र भिडियो शेर गरिदिएँ । यदि तपाई कोहि कसैले भरतपुर महानगरपालिका भोजाडको अमिर कान्छा भन्ने ब्याक्ति चिन्नु हुन्छ भने यो खबर पुर्याइदिनु होला ।
र नचिने पनि यो स्टाटस् सेर गरेर उ कहाँ पुर्याउन सह्योग गरिदिनु होला ताकि बृद्धाभत्ता नै मागेर केहि दिनमा फिर्त गरिदिन्छु भनेर बुढि आमैलाई ठग्नेको घैंटोमा घाम लागोस ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...