Friday, January 5, 2018

हैट ! यस्तो पनि बिहे हुन्छ ? केटि हेर्न जाँदा केटाको यस्तो बिजोग (भिडियो)

हुन त यो पौष महिना हो तर माघमा गरिने बिहेको लागी तयारी समय पनि हो । एक केटो केटी माग्न नेताको साथ केटीको घर जान्छ । उमेरले केटो पाको नै हो तर शारिरिक रुपमा उ पातलो छ । केटी हेर्न गएको केटो, केटी देखेर दंग पर्छ किनकी केटी मोटी थिई । केटीलाई केटोले उचाल्न खोज्दा केटीले केटोलाई किच्छे केटो मुर्छा पर्छ । यो कथा एक सर्ट मुभीको हो ।

चुनाव र बिबाहको बिषयमा तयार परिएको यो मुभीमा दीलिप भण्डारी र अनु गुरुङले केटा केटीको रोल खेलेका छन् भने दुलाहको लागी लमी र नेता बनेर संकल्प चापागाई आएका छन् । रोजी, प्रबिन, सुमिन, पुष्पा, बिनोद, कन्चन लगायतका कलाकारहरुको अभिनय रहेको यसमा सन्दीप खनालको छायंकन, सुबास अँगाईको निर्देशन रहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...