जीवनका रंगहरु ( Colors of Life) अमेरिकाको विभिन्न राज्यहरुमा बसोबास गरिरहनु भएका नेपालीमूलका अमेरिकी जोडी ( Couple)सँग गरिएको कुराकानीका आधारमा तयार पारिएको प्रस्तुती हो l
यो प्रस्तुतीमा हामी जीवनलाई समेट्ने विभिन्न रङ्हरु, आयामहरु अनी जीवनलाई हेर्ने सही दृष्टिकोणका बारेमा कुराकानी गर्नेछौ l यसै शृंखला अन्तर्गत आज हामी समक्ष हुनुहुन्छ – न्यू योर्क निवासी साहित्यकार शकुन ज्ञवाली तथा
प्रस्तुत छ वहाँहरुको विचारमा के हुन त जीवनका रङ्हरु –
१) जीवन (Life) के हो ?
प्रकृती ले दिएको सुन्दर फुल हो जिबन
२) खुशी (Happiness) के हो ?
मानिस ले गर्ने अनुभूति हो खुशी
३) कर्तव्य के हो ?
एक अर्का ले निभाउनु पर्ने भूमिका कर्तब्य
४) सम्बन्ध (Relationship) के हो ?
एक आपस को दह्रो बिस्वास हो सम्बन्ध
५) आत्मीयता (Intimacy) के हो ?
माया प्रेम र समर्पण हो आत्मियता
आजको शृंखलामा यतिनै l अर्कोपटक फेरी अर्को जोडीलाई लिएर आउने छौ l त्यतिन्जेल्का लागि विश्राम l सबैको जीवनमा खुशीका रन्ङहरु भरिउन, सफलताले शिखर चुमुन अनी आत्मविश्वासले गहिराइ नछोडुन, सबैमा हार्दिक हार्दिक शुभकामना l प्रतिक्षा गर्नुहोस् अर्को पालो तपाईंको हुनसक्छ l
प्रस्तुतकर्ता सुवास ढकाल :

No comments:
Post a Comment