Monday, January 29, 2018

मुकुन्देलाई गालि गर्ने र उनलाई नचिन्ने सबैले हेर्नै पर्ने भिडियो। Interview with Mukunda Ghimire (Mukunde)

मन गुरुङ। काठमान्डौ
केहि समय अघि रत्नपार्क रुखमा बसेर तथानाम बोल्ने मुकुन्द घिमिरेलाई तपाइले बिर्सनु भएको छैन होला। उनि नेपाली राजनीतिमा नेतृत्व गरेर अघि आउन नसके पनि समाजमा रहेर हरेक कुराको विश्लेषण गर्ने मध्येका एक हुन्। 
 
रत्नपार्कलाई केहि व्यवस्थित पार्दै जाँदा उनि बस्ने रुखहरु ढलाइए पछि अचेल उनि भृकुटी मण्डप वरपर देखा पर्छन्। हिमचुली खबरको टिम त्यहाँ पुग्दा मुकुन्द घिमिरे उर्फ मुकुन्देका वरपर थुप्रै उनका शुभ चिन्तकहरु देखिन्थे।
 
उनि राजनीतिक बिषय बस्तुमै केन्द्रित भै कुरा गरि रहेको हामीले सुन्यौ। त्यस पछि उनि संग केहि भलाकुसारी गर्न मन लाग्यो। संगै त्यो भालाकुसारिलाई हामीले क्यामेरामा कैद गर्यौं। 
कुरा गर्दै जाँदा उनले विभिन्न विषयमा खुलेरै बोले जुन तपाइहरुले पनि हेर्ने पर्ने हुन्छ। 
 
हेर्नुस् यो भिडियो। 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...