Saturday, February 10, 2018

प्रभु ! यस्तो प्रेम दिवस शत्रुको पनि नहोस् (भिडियो)

बिशेषत ः पछिल्लो समय प्रेम दिवसलाई युवा पुस्ताले बढी अंगिकार गर्दै आएको छ । घरमा बुढी छ, आफ्नै गलफ्रेण्ड छ तर पनि प्रेमका अनेक नाटक भित्र–भित्र हुने गर्छन् । एउटा केटा धेरै केटीसंग सम्बन्धमा रहेको हुन्छ । कसैलाई  दाह्रीको समस्याले केटी पट्याउन प्रपोज गर्न समस्या, कतिलाई घरमा बुढी हुँदा हुँदै अर्को ताक्नाले समस्या, कतिलाई मन नपराएर समस्या, कतिलाई धेरै केटी खेलाउँदा समस्या पर्ने घटनाले प्रेमदिवस खल्लो भएको छ । यो एउटा प्रेम दिवसमा हुन सक्ने र हुँदै आएका घटनामा आधारीत नाटक हो । हेरौं प्रेमदिवसको बिषयमा तयार पारिएको सर्ट मुभी ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...