Monday, February 12, 2018

लमजुङ बेसीशहरमा सुरु भएको बेसीशहर महोत्सवको अवसरमा प्रस्तुत झाँकी सहितको ¥यालीमा सहभागीहरु । नौ दिन सम्म सञ्चालन हुने महोत्सव लमजुङ उद्योग बाणिज्य सँघ, बेसीशहर इकाईको आयोजनामा भएको हो । तस्वीर : सन्देश पौडेल, रासस, लमजुङ

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts