Tuesday, February 20, 2018

ज्योती मगर भन्दा कम छैनन् राजु परियार, स्याङ्जामा गए यस्तो दोहोरी (भिडियो)

बहुचर्चित लोक तथा दोहोरी गायक राजु परियार पछिल्लो पटक बिभिन्न मेला महोत्सवमा देखिदै आएका छन् । उनी धेरै लामो समय गुम्गाम रहे । स्याङ्जा महोत्सवमा राजु परियारले गायको दोहोरी साँच्चैन ज्योती मगरको भन्दा कम थिएन । पछिल्लो समय दर्शकलाई मनोरंजन दिने नाममा यसप्रकारको शब्द राखेर दोहोरी गाउँन कलाकारहरु उत्साहीत देखिन्छन् ।
हेरौं स्याङ्जामा राजु परियारको दोहोरी ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...