Wednesday, February 14, 2018

गायक उत्तम किरातिको मैले भन्दा धेरै माया सार्वजनिक भिडियो सहित

काठमान्डौँ फागुन २
नेपाली गायन क्षेत्रमा धेरै भन्दा धेरै सिर्जनको आगमनको क्रम जारी रहेको छ । त्यसैक्रममा मैले भन्दा धेरै माया गित ल्याएर  उत्तम किरातिको  सागितिक बजारमा आएका छन ।   गितमा एक दमै मर्मस्पर्शी र हरेक प्रेम प्रेमिका बिच बिछोडिनु को पिडालाई समेटिएर शब्द संगीत गरेका छन । रबिना मगर को  शब्द र संगीत माइपल राई ले रचना गरेका हुन । यस म्युजिक भिडियोको छायांकन मलेसियामा भएको  राधिका म्युजिक प्रा.लि का प्रबन्धक डम्बर ले बताएका छन भने दृश्य,निर्देशन कमेस्वर प्रदेशी ले गरेका छन् र  सम्पादन उत्तम कुमार कार्की ले गरेका हुन । सो  भिडियोमा दिलिशा, भक्त ,जेरि  संगै उत्तम लाई पनि देख्न सकिन्छ            यस गीतलाई अडियो भिडियो राधिका म्युजिक प्रा.लि ले वितरण गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...