Thursday, February 22, 2018

रबिको नाममा ठगि गर्नेले यसरी माग्यो माफि – आज एउटा अनौठो चोर को पर्दा फास सहित लाइव भिडियो

भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् ।

आजको स्पेसल जनता संग सिधा कुरा प्रोग्राम आउनु अगाडी रबि लामीछानेले लाइवमा एउटा यस्तो खबर पर्दा फास गर्दै हुनुन्छ जो तपाई लाइ सुन्दा खेरि अचम्म लाग्ने छ | एउटा यस्तो ठग जसले रबि लामिछाने लगायत सिधा कुरा जनता संगको नाममा १ लाख ५० हजार को ठगि : बिस्तृत जानकारी को लागि आजको जनता संग सिधा कुरा हेर्न न भुल्नु होला हेरौ अहिले लाइ यो लाइव भिडियो !

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...