Wednesday, February 7, 2018

अमेरिका नेपाल शिक्षा सदन मनाससको दोश्रो बार्षिक उत्सवमा निमन्त्रणा

अमेरिका नेपाल सहयोगी समाजको शिक्षा संकायको अमेरिका नेपाल शिक्षा सदनले दोश्रो बार्षिक उत्सव मनाउने भएकोले सवैमा हार्दिक आमन्त्रण गर्न चाहन्छौ  ।
कार्यक्रमको मिति, समय र स्थान देहाय बमोजिम छ ।

मिति : २०१८ फेब्रुअरी ११ आइतबार
समय : दिउसोको १२.१५ देखि ५.०० बजे सम्म ।

स्थान: Best Western Hotel
10820 Balls Ford Rd,
Manassas, VA 20109

कमला खरेल ,अध्यक्ष

अमेरिका नेपाल सहयोगी समाज तथा परिवार

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...