Sunday, February 25, 2018

वलिउड नायिका श्री देवि को श्रद्दान्जली अर्पण गर्दै के भने यिनी चेलीहरुले (एकदमै मार्मिक उनको लास्ट तस्विर सहित भिडियोमा)

हिन्दी फिल्मकी चर्चित अभिनेत्री श्रीदेवीको शनिबार राति हृदयातका कारण निधन भएको छ।
५४ वर्षीया श्रीदेवी आफ्नो नन्दको छोराको विवाह कार्यक्रममा समावेश हुन दुबई गएकी थिइन्। त्यहीँ उनको निधन भएको हो।
उनको निधनले बलिउड र विश्वभरि रहेका उनका लाखौं फ्यान शोकमा डुबेका छन्। उनको निधनको खबरलाई लिएर सोसल मिडियामा आश्चर्य मान्नेको संख्या ठूलो छ।

बाकि भिडियो श्रीदेवी लास्ट तबिर सहित सुन्नु होला

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...