Monday, February 26, 2018

रबिले गरे फेरी अर्को चोटी ठुलो रकम हस्तान्तरण (भिडियो

एक समय थियो जति खेर नेपाल आइडल बनाउनको लागि सारा नेपाली उठेका थिय उनलाई जिताउनको लागी, आज यी बहिनि मृत्युलाइ जित्ने प्रयास गर्दैछिन आउनुहोस यो स्वर लाइ यत्तिकै बिलाउन न दिनुस ! यो आवाजले भोलिका दिनमा हामीलाई अझै मिठा मिठा गित हरु दिने छ ! यसै कर्ममा महेन्द्र राइ र दिपा तामांग को अभियानमा जलजला लाइ उठेको रकम फेरी पनि पत्रकार रबि लामिछानेको हात बाट हस्तान्तरण लाइव भिडियो |

हेरौ उक्त भिडियो सहयोगी मन हरुको नामावली सहित |

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...