Tuesday, February 13, 2018

करोडौ नेपालीहरुका ढुक ढुकी रबि लामिछाने भगवानका अवतार हुन् की? प्रवास बाट आयो यस्तो भिडियो | सक्दो शेयर गरि सबैलाई हेर्ने मौका दिनु होला !!

युके,
भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । रबि लामिछानेले पछिल्लो कार्यकर्म जनता संग सिधा कुरामा भारतमाथी औंलो ठडाएर पनि कुरा गरेका छन् |

तेस्तै प्रवासमा रहेर रबि लामिछानेले गरेका काम कार्य सम्बधित सारै प्रसंसा गरी कर्ण बहादुर अधिकारीले आफ्नो केहि केहि कुरा हरु तल भिडियोमा राख्नु भएको छ | २०५१ साल देखि नै नेपाली राजनिति प्रति चासो राख्ने कर्ण बहादुर अधिकारी नेपाली काँग्रेसको कृयाशील सदस्य एवं काँग्रेसको बिदेश स्थित भातृसंगठन नेपाली जनसम्पर्क समिति मकाउका महामन्त्री,नेपाली समाज मकाउका महा सचिव साथै गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद् मकाउका पूर्व सचिव हुन।सामाजिक कार्यमा सदैव लागि पर्ने अधिकारीले बिगतका दिनहरू देखि नै दु:ख पीडामा परेका नेपालीहरूलाई सहयोग गर्दै आई रहनु भएको छ।अधिकारीको जन्म घर नुवाकोट हो भने हाल स्थायी बसोबास काठमाण्डौमा रहेको छ।

हेरौ उक्त भिडियो

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...