Thursday, February 8, 2018

पप सम्राट ओम बिक्रम बिष्ट को सहयोगार्थ कार्यक्रममा ” पासा ब्याण्ड “को प्रस्तुति

 

गत महिना जनवरी २० तारिखमा सम्पन्न पप सम्राट ओम बिक्रम बिष्ट को सहयोगार्थ कार्यक्रममा ” अमेरिकाको डिसी महानगर क्षेत्रमा उदाउदो पासा ब्याण्ड “को बिशेष प्रस्तुति रह्यो l

 

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) द्वारा आयोजित सांस्कृतिक कार्यक्रममा ओम बिक्रम बिष्ट लाई समर्पित गर्दै गीतहरु प्रस्तुत गरेका थिए l र दर्शकहरुले निकै मनोरंजन गर्दै प्रशंसा गरेका थिए l

उक्त ब्याण्डमा गायक /गीटारिस्ट मा आशिष भडेल ,लिड गीटारिस्ट अनग श्रेष्ठ ,बेस गीटारिस्ट विश्व राज थापा ,ड्रममा प्रविन कार्की रहेका छन् l उक्त कार्यक्रममा बिशेष अतिथि कलाकारमा मादलमा राजन अधिकारी र कि बोर्डमा रमेश पाठक ले साथ दिएका थिए l

हेर्नुहोस भिडियो

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...