Monday, February 5, 2018

हाकु पटासीमा सजिएकी हिमानी अहिले सम्मकै उनको सुन्दरता र महान कार्य यसरी भिडियो फोटोमा देखियो !

युके: पुर्व युवराज्ञी हिमानी राज्य लक्ष्मी देवी ललितपुर (लगनखेल) स्थित बटुक भैरबमा पुजा अर्चना गरिबक्सेको थियो। दुर्लभ दशमहाविद्या दर्शन पूजा आयोजक समितिबाट आयोजित हुने यस पुजामा हिमानी शाह बाट पुर्ण आहुति गरिबक्सने कार्यक्रम रहेको थियो। तेसै क्रममा स्थानीय बासी र समर्थकहरुको उल्लेखनीय उपस्थिति थियो |

 पूर्व युवराज्ञी शाह रैथाने नेवार महिलाले लगाउने कालोमा रातो बोर्डर भएको सारी हाकु पटासीमा सजिएर मन्दिर पुग्दा उनलाई हेर्नेको घुईँचो नै लागेको थियो उनले दुर्लभ दशमहाविद्या दर्शन पूजा आयोजक समितिले आयोजना गरेको पूजामा हिमानीले पूर्ण आहुति दिएकी थिइन्।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...