
केटिएम पब्लिक पार्टीको फेसबुकमा अपलोड भएको अडियोमा भुत घरमा गरिएको गोप्य कुराकानीको केही भाग बाहिरीएको छ । रबि लामिछानेलाई फसाउने अन्जनाको सहित अन्य सदस्यहरुको समेत भ्वाईछ । पछिल्लो समय रोमान्चक र रहस्यमय बन्दै गरेको घटनामा यस्तो अडियो बाहिरिनुले अझ भूत घर भनेर रबि लामिछानेलाई फसाउने योजना बनाएको पुष्टि भएको छ ।
No comments:
Post a Comment