Thursday, February 15, 2018

नेपाल र युएई डिभिजन–२ को उपाधिका लागि भिड्दै

काठमाडौं, फागुन ३ । विश्व क्रिकेट लिग डिभिजन–२ को उपाधिका लागि अहिले नेपाल र युएई भिडिरहेका छन् ।

काठमाडौं, फागुन ३ । विश्व क्रिकेट लिग डिभिजन–२ को उपाधिका लागि अहिले नेपाल र युएई भिडिरहेका छन् ।

नामिबियामा जारी खेलमा युएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपालले अहिले फिल्डिङ गरिरहेको छ ।

समूह चरणमा ४ जित र एक हारसहित शीर्ष स्थानमा रहेको नेपाल र ३ जित तथा २ हारसहित दोस्रो स्थानमा रहेको युएईले अर्को महिना जिम्बाब्वेमा हुने एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा स्थान बनाइसकेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...