Wednesday, February 7, 2018

हार्दिक निमन्त्रणा

लाउडन काउन्टीमा बसोवास, व्यवसाय वा पेशा गर्नुहुने सम्पूर्ण आदरणीय नेपाली, अमेरिकी-नेपाली, र नेपाली भाषीहरूलाई हाम्रो पहिलो परिचयात्मक कार्यक्रममा हार्दिक निमन्त्रणा गर्दछौं। उपस्थितिको लागि समय र स्थानको विवरण निम्नानुसार छन् |

मिति: मार्च १८,२०१८
स्थान : 21060 Whitfield Place,
Sterling, VA, 20165
समय : अपरान्ह २.३० – ५.०० बजे

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...