Monday, February 12, 2018

सेन्ट जेभियर्स कलेजकी विद्यार्थी शिक्षा शिवाकोटीको यो आवाज जसले लाखो नेपाली हरुको मन छुने छ !! हेरौ भिडियो !!

कविता लेखन कलाको रूप र साहित्यको एक विधा हो। कवितालाई शब्दहरूका गुण, तिनका लम्बाई र ध्वनि, अनि तिनका अर्थहरूका माध्यमले कलात्मक बनाईन्छ। आज शिक्षा शिवाकोटी को ”म त तिम्री आमा हुँ” शब्द कविता बाचन र उनको रचनाले हामी सबैलाई भाबुक बनाएको छ | सामाजिक दायित्व सम्पादन गर्ने आमाको बच्चालाई जन्म दिनु मात्र कर्तव्य र दायित्व होइन। उसलाई असल बानी व्यवहरा प्रर्दान गरि समाजका लागि योग्दान दिन सक्ने बनाउनु पनि आमाकै जिम्मेवारी भित्र पर्छ। यसलाई निभाउन कुनै आमा पनि चुक्नु हुदैन। शिक्षा शिवाकोटीको यो आमा ‘शब्द’ कविताले कस्तो संदेश दिन्छ हेरौ भिडियोमा उनकै रचना र उनकै बाचनमा |

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...