Thursday, February 15, 2018

चलचित्र क्षेत्र बारे कुरा गर्दै जाँदा यस्तो वास्ताविकता खोलिन् संगीता नापितले -भिडियो हेर्नुहोस्

चलचित्र हुर्रेको टिम यति बेला प्रचारप्रसारको लागि देश दौडाहामा छ। प्रचारप्रसारको सुरुवात पोखरा बाट गरेको छ। आज पोखरा आइपुगेका चलचित्र चलचित्र हुर्रेको समुहले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनामा चलचित्र बारे थुप्रै जानकारीहरु दिए। 
 
चलचित्रमा अनुप बिक्रम शाही, केकी अधिकारी, अंकित बराल, राजाराम पोख्रेल, संजिता नापित आदि कलाकारहरुको मुख्य भुमिका रहेको छ । फिल्म हुर्रे फागुन २५ गतेदेखी देशै भर प्रदर्शनको तयारीमा रहेको कार्यक्रममा जानकारी दिइएको छ। 
 
यसै क्रममा पत्रकार सम्मेलन सक्किए लगत्तै चलचित्रका नायिका संगीता नापित संग कुराकानी गरेका थियौं जसलाई हामीले  जस्ताको त्यस्तै प्रस्तुत गरेका छौं। 
 
हेर्नुस् भिडियो। 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...