Tuesday, February 6, 2018

अब फुट्छ बाम एकता, फेरी कांग्रेस कै हुन्छ सरकार -भिडीयो सहित

नेपाली राजनीति माथि विभिन्न भविस्य बाणी गर्दै आइरहेका मुकुन्देका अधिकांस भविश्यवाणिहरु सत्य सावित हुने गरेको छ। यसै सन्धर्भमा पछिल्लो समय नेपाली राजनीतिमा निकै चर्चाको विषयमा रहेको बाम एकताको बारेमा समेत भविष्यवाणी गर्न भ्याएका छन् मुकुन्देले।
 
मुकुन्दले बाम एकता बारे के के भने त?
हेरौं यो भिडियो।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...