Saturday, February 10, 2018

कस्तो बिडम्बना | छोरो हरायको दुखद; घडीमा मलेशिया बाट एउटा बाबाको छोरो खोजि दिन गित मार्फत आग्रह गरे !! हजुर मेरो छोरा हराएकोआज सम्म पता लागेको छैन (मार्मिक भिडियो

रोजगारी को सिलशिलामा हाल मलेशियामा काम गर्दै आउनु भएका बुबा जसको छोरो हराय पछी आफ्नो फेसबुक मार्फत तलको स्टाटस सहित भिडियो पोस्ट गर्नु भएको छ | हाम्रो टिमको कुरा कानी अनुसार उहाको छोराको अहिले सम्म कुनै खबर आएको छैन | यो भिडियो सक्दो शेयर गरि सम्बन्धित निकाय सम्म पुराउनको लागि पनि उहाले आग्रह गर्नु भयो |

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...