Monday, February 5, 2018

गायिका इन्दु बाँनियाको ‘राम कसम चटटैका ‘ भिडियो सहित

विराटनगर ,माघ २१ ।
बिन्ध्यवासिनी म्युजिक प्रालीको प्रस्तुतिमा गायिका इन्दु बानियाँद्वारा स्वरवद्ध गीत ‘राम कसम चटटै.’ को म्युजिक भिडियो आजबाट युटुव मार्फत बजारमा सार्वजनिक भएको छ ।मनोजराज शिवाकोटीको शब्द  र संगीत रहेको गीतमा माया प्रेममा सौगातलाई कलात्मक रुपमा अभिब्यक्त गरिएको छ । पुष्प खड्का र अञ्जली अधिकारीको अभिनय रहेको भिडियोलाई आम दर्शक तथा श्रोताले अधिक मात्रामा मन पराउने अपेक्षा गायिका इन्दुले pलिएको बताइन ।  अजय रेग्मीको छायांकन, रमित ओलीको सम्पादन रहेको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन् ।गितको अडियो भिडियो बिन्ध्यावासिनी म्युजिक ले ल्याएको हो ।
हेर्नुहोस भिडियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...